स्वस्थ, शिक्षित, समृद्ध पर्यटकीय सूर्यगढी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
योजनाको जांचपास फरफारक र अन्तिम भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
प्राविधिकको अन्तिम, मुल्यांकन र कार्य सम्पन्न प्रतिबेदन,
नापी किताब खर्चको बिल भरपाई,
उपभोक्ता समितिको बिल फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल भरपाई र कागजातहरु,
योजनाको फोटो र प्रतिबेदन, होडिङ बोर्डको फोटो,
सार्वजनिक परिक्षण,
वडा कार्यालयको सिफारिस,
आयोजनामा लागेको खर्च/ सार्वजनिक सूचना गरेको
नलाग्ने नलाग्ने ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले योजना जांचपास फरफारक गरिदिने
17
चिठी पत्र, निबेदन, प्रतिबेदन, उजुरी आदि दर्ता गर्ने विस्तृत विवरण हेर्नुहोस्
दर्ता चलानी इकाई मा बुझाउनु पर्ने नलाग्ने नलाग्ने तुरुन्तै दर्ता चलानी इकाई कार्यालय समयानुसार In-person दर्ता चलानी इकाई दर्ता चलानी इकाई मा बुझाउनु पर्ने
18
सिफारिस तथा प्रमाणित गरिएको कागजातमा छाप लगाउने विस्तृत विवरण हेर्नुहोस्
दर्ता चलानी इकाई मा बुझाउने नलाग्ने नलाग्ने तुरुन्तै दर्ता चलानी इकाई कार्यालय समयानुसार In-person सामान्य प्रशासन शाखा सामान्य प्रशासन शाखा
19
जेष्ठ नागरिक प्रमाण पत्र विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
नागरिकताको प्रतिलिपि सहित २ प्रति पी.पी. साइज को फोटो,
६० वर्ष उमेर पुगेको
नलाग्ने नलाग्ने सोहि दिन प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अधिकारी कार्यालय समयानुसार In-person सामाजिक बिकास शाखा सामाजिक बिकास शाखा
20
आपांगताको प्रमाण पत्र विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
वडाको सिफारिस,
डाक्टरको सिफारिस,
नागरिकताको प्रतिलिपि सहित ४ प्रति पी.पी. साइज को फोटो,
नाबालक को हकमा जन्म दर्ता प्रमाण पत्र
नलाग्ने नलाग्ने सोहि दिन प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अधिकारी कार्यालय समयानुसार In-person सामाजिक बिकास शाखा सामाजिक बिकास शाखा
21
सभा कक्ष, हल भाडामा दिने विस्तृत विवरण हेर्नुहोस्
भाडामा लिनु भन्दा अगाडी भाडामा लिन खोजेको प्रयोजन सहित निवेदन दिने,
लाग्ने दस्तुर बुझाएको रसिद
रु. ३०००।- रु. ३०००।- तुरुन्तै/पहिलो माग भएकोलाई प्राथमिकता दिइने प्रशासन शाखा कार्यालय समयानुसार In-person प्रशासन शाखा निवेदन,
दस्तुर रसिद
22
समयमा कार्य सम्पन नभएमा उजुरी सुन्ने अधिकारी विस्तृत विवरण हेर्नुहोस्
निवेदन नलाग्ने नलाग्ने तुरुन्तै सूचना अधिकारी कार्यालय समयानुसार In-person सूचना अधिकारी निवेदन
23
नयाँ व्यावसाय दर्ता / पान नम्बर दर्ताको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
वडाको सिफारिस,
जग्गा धनी पुर्जा,
सम्बन्धित निकायको सिफारिस,
नागरिकताको प्रतिलिपि
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार प्रकृति हेरी सामाजिक विकास शाखा कार्यालय समयानुसार In-person सामाजिक विकास शाखा निवेदन दर्ता गर्ने,
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने
24
व्यावसाय दर्ता नवीकरण विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
लेखा परिक्षण प्रतिवेदन,
कर चुक्ता को कागजात,
व्यवसाय दर्ता प्रमाण पत्र
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार प्रकृति हेरी सामाजिक विकास शाखा कार्यालय समयानुसार In-person सामाजिक विकास शाखा निवेदन दर्ता गर्ने,
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने
25 सिफारिस माग गरिएको बिवरण सहितको निवेदन,
आवश्कता अनुसार तल्लो निकायको सिफारिस,
सिफारिसलाई पुष्ट्याई गर्ने आवश्यक कागज पत्र
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार प्रकृति हेरी योजना शाखा/ सम्बन्धित शाखा कार्यालय समयानुसार In-person योजना शाखा/ सम्बन्धित शाखा सिफारिस माग गरिएको विवरण सहितको निवेदन,
आवश्कता अनुसार तल्लो निकायको सिफारिस,
सिफारिसलाई पुष्ट्याई गर्ने आवश्यक कागज पत्र