योजनाको जांचपास फरफारक र अन्तिम भुक्तानी
आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
३ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
—
दायरा विभाग
प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी
आवश्यक कागजातहरू
प्राविधिकको अन्तिम, मुल्यांकन र कार्य सम्पन्न प्रतिबेदन,
नापी किताब खर्चको बिल भरपाई,
उपभोक्ता समितिको बिल फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल भरपाई र कागजातहरु,
योजनाको फोटो र प्रतिबेदन, होडिङ बोर्डको फोटो,
सार्वजनिक परिक्षण,
वडा कार्यालयको सिफारिस,
आयोजनामा लागेको खर्च/ सार्वजनिक सूचना गरेको

शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले योजना जांचपास फरफारक गरिदिने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले योजना जांचपास फरफारक गरिदिने
संबंधित कानून
—