सहकारी विनियम संसोधन

In-person

आवश्यक प्रक्रिया
शुल्क
रु. ५००।-
लाग्ने समय
७ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
दायरा विभाग
तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा
आवश्यक कागजातहरू
निवेदन सहित गत आ.व.को ले.प. प्रतिबेदन,
सम्बन्धित वडाको सिफारिस,
संचालक समिति निर्णयको प्रतिलिपि,
साधारण सभाको निर्णय,
तिन महले फारम
शुल्क विवरण
रु. ५००।-
जिम्मेवार व्यक्ति / खण्ड
तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
तोक लगाउने
सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने
संबंधित कानून