स्वस्थ, शिक्षित, समृद्ध पर्यटकीय सूर्यगढी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
गैर सरकारी संस्था दर्ता/सामाजिक तथा सामुदायिक संस्था दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन
निवेदन सहित संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
कार्यसमिति गठन निर्णयको प्रतिलिपि
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार सोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्र तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा कार्यालय समयानुसार In-person तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा निवेदन दर्ता गर्ने
तोक लगाउने
सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने
2
गैरसरकारी संस्था नबिकरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
संस्थाको प्रगति प्रतिबेदन,
लेखा परिक्षण प्रतिबेदन,
कर चुक्ता सहितको निबेदन,
सम्बन्धित वडाको सिफारिस,
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार सोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्र तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा कार्यालय समयानुसार In-person तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा निवेदन दर्ता गर्ने,
तोक लगाउने,
सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने
3
सहकारी, संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
निवेदन सहित संस्थाको विनिमय २ प्रति,
सम्बन्धित वडाको सिफारिस,
संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणप्रत्रको प्रतिलिपि,
तदर्थ संचालक समिति गठन निर्णयको प्रतिलिपि
रु. ५०००।- रु. ५०००।- १५ दिन भित्र तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा कार्यालय समयानुसार In-person तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा निवेदन दर्ता गर्ने
तोक लगाउने
विनियम प्रमाणित गर्ने,
सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने
4
सहकारी विनियम संसोधन विस्तृत विवरण हेर्नुहोस्
निवेदन सहित गत आ.व.को ले.प. प्रतिबेदन,
सम्बन्धित वडाको सिफारिस,
संचालक समिति निर्णयको प्रतिलिपि,
साधारण सभाको निर्णय,
तिन महले फारम
रु. ५००।- रु. ५००।- ७ दिन भित्र तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा कार्यालय समयानुसार In-person तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा निवेदन दर्ता गर्ने
तोक लगाउने
सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने
5
सहकारी संस्था नबिकरण / खारेजी विस्तृत विवरण हेर्नुहोस्
निवेदन सहित गत आ.व. को ले.प. प्रतिबेदन,
सम्बन्धित वडाको सिफारिस,
संचालक समिति निर्णयको प्रतिलिपि,
साधारण सभाको निर्णय
रु. १०००।- रु. १०००।- ७ दिन भित्र तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा कार्यालय समयानुसार In-person तोकिएको कर्मचारी/ उद्योग व्यवसाय तथा सहकारी शाखा निवेदन दर्ता गर्ने
तोक लगाउने
सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने
6
कन्सुलर सम्बन्धि कागजात विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
सम्बन्धित वडाको सिफारिस,
प्रमाणित गर्नु पर्ने कागजातको सक्कल प्रति ,
रु. १,०००।- रु. १,०००।- सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ३ दिन प्रमुख प्रशासकीय अधिकृत कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत निवेदन दर्ता गर्ने,
तोक लगाउने,
प्रमुख प्रशासकीय अधिकृतको कक्षमा पेस गर्ने
7
"घ" वर्गको निर्माण व्यावसायी दर्ता विस्तृत विवरण हेर्नुहोस्
गाउँपालिकाको कार्यविधि अनुसारको कागजातहरु रु. १०,०००।- रु. १०,०००।- सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ७ दिन प्रमुख प्रशासकीय अधिकृत/ उद्योग व्यवसाय शाखा कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ उद्योग व्यवसाय शाखा निवेदन दर्ता गर्ने,
तोक लगाउने,
प्रमुख प्रशासकीय अधिकृतको कक्ष मा पेस गर्ने
8
"घ" वर्गको निर्माण व्यावसायी नविकरण, नामसारी र हक हस्तान्तरण विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
गत आ. व. को ले. प. प्रतिबेदन,
कारोबारका कागजातहरु
रु. ३,०००।- रु. ३,०००।- सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत/ उद्योग व्यवसाय शाखा कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ उद्योग व्यवसाय शाखा निवेदन दर्ता गर्ने,
तोक लगाउने,
प्र. प्र. अ. बाट प्र. प. मा नबिकरण
9
घर नक्सा पास तथा अभिलेखेकिकरण गर्ने विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
जग्गा धनि पुर्जा र नागरिकता को प्रतिलिपि,
घरको नक्सा,
सदियार को सर्जमिन मुचुल्का
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार १५ दिन भित्र र अनुसंधन गर्नु पर्ने भएमा प्रकृति हेरी प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक तह निर्माण शाखा कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक तह निर्माण शाखा निवेदन दर्ता गर्ने,
तोक लगाउने,
प्राबिधिक शाखा मा चेक जांच गर्ने
10
न्यायिक समितिमा उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
सामान्य निवेदन नलाग्ने नलाग्ने सोहि दिन न्यायिक समिति/ सामान्य प्रशासन शाखा कार्यालय समयानुसार In-person न्यायिक समिति/ सामान्य प्रशासन शाखा निबेदनमा तोक लगाई उजुरी दर्ता फाँटबाट तारेख बुझ्ने
11
प्राकृतिक प्रकोप सहायता सिफारिस तथा उपलब्धता विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
प्रहरी सर्जमिन मुचुल्का,
सम्बन्धित वडाको सिफारिस,
फोटोहरु
नलाग्ने नलाग्ने सोहि दिन अथवा सर्जमिन गर्नु पर्ने भए बढीमा ३ दिन भित्र अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा कार्यालय समयानुसार In-person अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा निवेदन दर्ता गर्ने
तोक लागाउने,
तोकिएको सहायता उपलब्ध गराउने
12
बैंक खाता खोल्न / बन्द गर्नको सिफारिस गर्ने विस्तृत विवरण हेर्नुहोस्
खाता संचालन / बन्दको लागि खाता संचालन गर्ने पदाधिकारीहरूको नमुना दस्तखत कार्ड, नागरिकता र फोटो ,
समितिको निर्णय,
निवेदन,
वडाको सिफारिस
नलाग्ने नलाग्ने सोहि दिन प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
13
स्वीकृत योजनाको लागत अनुमानको लागि सर्भे गर्ने विस्तृत विवरण हेर्नुहोस्
स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यावन्यन हुने स्थान, स्रोत तथा विनियोजित बजेट समेत खुल्ने निबेदन पत्र नलाग्ने नलाग्ने योजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
इन्जिनियरले सर्भे गरि लागत अनुमान उपलब्ध गराउने
14
योजना सम्झौता गर्ने विस्तृत विवरण हेर्नुहोस्
उपभोक्ता भेलाको निर्णय प्रतिलिपि,
नियमानुसार उपभोक्ता समिति गठन,
सम्बन्धित वडाको सिफारिस,
स्वीकृत योजनाको लागत अनुमान
नलाग्ने नलाग्ने सोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्र फरफारक तथा जांच पास समिति/ प्रमुख प्रशासकीय अधिकृत/ योजना, अनुगमन तथा तथ्यांक शाखा कार्यालय समयानुसार In-person फरफारक तथा जांच पास समिति/ प्रमुख प्रशासकीय अधिकृत/ योजना, अनुगमन तथा तथ्यांक शाखा निवेदन दर्ता गर्ने
तोक लगाउने,
सम्बन्धित कर्मचारीले रित पुगेको भए सम्झौता गर्ने
15
स्वीकृत योजनाहरुको प्राबिधिक मुल्यांकन गर्न विस्तृत विवरण हेर्नुहोस्
योजना सम्पन्न गर्ने निकाय/ उपभोक्ता समितिको अनुरोध पत्र,
उपभोक्ता समितिको निर्णय प्रतिलिपि
नलाग्ने नलाग्ने योजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर कार्यालय समयानुसार In-person प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले मुल्यांकन प्रमाणपत्र प्रदान गर्ने