प्राकृतिक प्रकोप सहायता सिफारिस तथा उपलब्धता

In-person

आवश्यक प्रक्रिया
शुल्क
नलाग्ने
लाग्ने समय
सोहि दिन अथवा सर्जमिन गर्नु पर्ने भए बढीमा ३ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
दायरा विभाग
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा
आवश्यक कागजातहरू
निवेदन,
प्रहरी सर्जमिन मुचुल्का,
सम्बन्धित वडाको सिफारिस,
फोटोहरु
शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
तोक लागाउने,
तोकिएको सहायता उपलब्ध गराउने
संबंधित कानून