बैंक खाता खोल्न / बन्द गर्नको सिफारिस गर्ने

In-person

आवश्यक प्रक्रिया
शुल्क
नलाग्ने
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
दायरा विभाग
प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा
आवश्यक कागजातहरू
खाता संचालन / बन्दको लागि खाता संचालन गर्ने पदाधिकारीहरूको नमुना दस्तखत कार्ड, नागरिकता र फोटो ,
समितिको निर्णय,
निवेदन,
वडाको सिफारिस
शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
संबंधित कानून