स्वीकृत योजनाको लागत अनुमानको लागि सर्भे गर्ने

In-person

आवश्यक प्रक्रिया
शुल्क
नलाग्ने
लाग्ने समय
योजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
दायरा विभाग
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
आवश्यक कागजातहरू
स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यावन्यन हुने स्थान, स्रोत तथा विनियोजित बजेट समेत खुल्ने निबेदन पत्र
शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
इन्जिनियरले सर्भे गरि लागत अनुमान उपलब्ध गराउने
संबंधित कानून