योजना सम्झौता गर्ने
आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
सोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
—
दायरा विभाग
फरफारक तथा जांच पास समिति/ प्रमुख प्रशासकीय अधिकृत/ योजना, अनुगमन तथा तथ्यांक शाखा
आवश्यक कागजातहरू
उपभोक्ता भेलाको निर्णय प्रतिलिपि,
नियमानुसार उपभोक्ता समिति गठन,
सम्बन्धित वडाको सिफारिस,
स्वीकृत योजनाको लागत अनुमान
नियमानुसार उपभोक्ता समिति गठन,
सम्बन्धित वडाको सिफारिस,
स्वीकृत योजनाको लागत अनुमान
शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
फरफारक तथा जांच पास समिति/ प्रमुख प्रशासकीय अधिकृत/ योजना, अनुगमन तथा तथ्यांक शाखा
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
तोक लगाउने,
सम्बन्धित कर्मचारीले रित पुगेको भए सम्झौता गर्ने
तोक लगाउने,
सम्बन्धित कर्मचारीले रित पुगेको भए सम्झौता गर्ने
संबंधित कानून
—