स्वीकृत योजनाहरुको प्राबिधिक मुल्यांकन गर्न
आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
योजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म
सेवा प्रवाह समय
कार्यालय समयानुसार
उजुरी अधिकारी
—
दायरा विभाग
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
आवश्यक कागजातहरू
योजना सम्पन्न गर्ने निकाय/ उपभोक्ता समितिको अनुरोध पत्र,
उपभोक्ता समितिको निर्णय प्रतिलिपि
उपभोक्ता समितिको निर्णय प्रतिलिपि
शुल्क विवरण
नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
प्रक्रिया चरणहरू
निवेदन दर्ता गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले मुल्यांकन प्रमाणपत्र प्रदान गर्ने
प्रमुख प्रशासकीय अधिकृत बाट तोक लगाउने,
सम्बन्धित कर्मचारीले मुल्यांकन प्रमाणपत्र प्रदान गर्ने
संबंधित कानून
—